नक्सापास नहुँदा मुलुककै जेठो विद्यालयको कन्तबिजोग

काठमाडौं,१०,पुसमुलुककै जेठो विद्यालय दरबार हाइस्कुल पुनर्निर्माण हुने अनिश्चित भएको छ । चीन सरकारको लागतमा निर्माण हुने भनिएको उक्त विद्यालय काठमाडौं महानगरपालिका र पुरातत्व विभागले बखेडा निकालेपछि निर्माणको काम अनिश्चित भएको हो ।पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले नक्साको अन्तिम स्वीकृति नदिँदा निर्माणकार्य अलपत्र परेको सरोकारवाला निकायले बताएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार नक्सा निर्माण नभएका…

Logo