उज्ज्वल भविष्यको खोजीमा रहेका विद्यार्थीका लागि उचित गन्तव्य एनसीसीएस, चण्डोल [भिडियाे]

एसईई पश्चात् प्लस टु अध्ययनको लागि निकै उत्कृष्ट गन्तव्य हो, नेशनल क्रीएटीभ को–एजुकेशनल स्कुल (एनसीसीएस) । चण्डोलस्थित एनसीसीएस स्कुलमा प्लस टु अन्तर्गत विज्ञान र व्यवस्थापन संकाय पढाइ हुँदै आएको छ । उज्ज्वल भविष्यको खोजीमा रहेका विद्यार्थीहरूको लागि यो शैक्षिक संस्था त्यो सपना साकार पार्ने थलो हो भन्दा फरक पर्दैन । किनभने एनसीसीएसले अपनाएको शिक्षण विधिमा…

Logo