जीवनोपयोगी शिक्षाका लागि उचित गन्तव्य ट्रिटन इन्टरनेसनल स्कुल एन्ड कलेज [भिडियाे]

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ज्ञान, अनुभव र दक्षता संगालेका विशेषज्ञहरुको समूहले हाँकेको शैक्षिक संस्था हो, ट्रिटन इन्टरनेसनल स्कुल एन्ड कलेज । यो कलेज डिभी एजुकेशन नेटवर्कको भगिनी संस्था हो । विद्यार्थीमा भएको रुची पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको यो कलेज विद्यार्थी र शिक्षामा पूर्ण समर्पित छ । विद्यार्थीमैत्री…

Logo