काठमाडौं । २१ गते प्रतिनिधि सभा निर्वाचन को समानुपातिक तर्फको मत परिणाम सार्बजनिक भएको छ । गण्डकी प्रदेशको समानुपातिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ भने नेकपा चौथों दलमा खुम्चिएको छ । गण्डकीमा पहिलो स्थानमा रहेको रास्वपाले ५ लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसको गढ मानिने…