धादिङ १ मा फेरि राजेन्द्र नै किन ?

राजेन्द्रप्रसाद पाण्डे धादिङको राजनीतिमा साढे तीन दशकदेखि सक्रिय नाम हो । २०३० को दशकदेखि राजनीतिमा क्रियाशील पाण्डे हाल बागमती प्रदेशका मुख्यमन्त्री पनि हुन । नेता पाण्डे विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् ।  पञ्चायतविरुद्धको आन्दोलनमा एक्लै मैदानमा उत्रिएका जेल परेपछि सक्रिय राजनीतिमा लागेका हुन् । पाण्डे लगातार निर्वाचित हुने नेतामा पर्छन । धादिङबाट…

Logo