काठमाडौँ । हुम्ला निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म ७ हजार ३ सय ९३ मत खसेको छ। २०७९ सालको निर्वाचनमा उक्त क्षेत्रमा ५८ मतदान स्थल र ६० मतदान केन्द्र रहेका थिए। यस पटक भने चार वटा मतदान केन्द्र थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार हुम्ला–१ मा कुल ३३ हजार ९ सय मतदाता रहेका छन्। निर्वाचन अधिकृतका…