सिरहा -४ मा मतगण थालनी, अन्यमा तयारी गरिँदै

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको शान्तिपूर्ण मतदानपछि सिरहाका -४ निर्वाचन क्षेत्रमध्ये शुक्रबार बिहानदेखि ४ नं. क्षेत्रको मतगणना सुरु भएको छ । मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा बिहान सवा ६ बजेदेखि मतगणना थालिएको निर्वाचन अधिकृत शिव वाग्लेले जानकारी दिए । कुल एक लाख ६ हजार ६०६ मतदाता रहेको उक्त क्षेत्रमा बिहीबार ७० हजार ७७ वटा…

Logo