काठमाडौं । रौतहट ४ को प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन् । यो क्षेत्रमा रास्वपाले सुरुवातमै भारी अग्रता बनाएको छ । ३ हजार ८ सय २६ मत गणना हुँदा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसलाई ६ सय ९२ र तेस्रोमा नेकपालाई…