गुलियो उखुखेतीको अमिलो कथा

बरहथवा। गुलियो सक्खर निस्कने उखुको रस सर्लाहीको धन्कौल गाउँपालिका–३, छन्कीका विलास रायलाई कहिल्यै गुलियो भएन । ६८ वर्षका रायले उखुको स्वाद सधैँ नमिठो अनुभव गर्नुपरेको छ । नगदेबाली भनिने उखुखेती गरेका उनले चिनी उद्योगलाई बेचेको वर्षौंसम्म पनि भुक्तानी पाउन नसक्दा उनले उखुको स्वाद आँखाबाट झरेको आँशुमा नुनिलो महसुस गर्नुपरेको छ । घर नजिकै रहेको अन्नपूर्ण…

Logo