वर्ष २०८१: नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टममा यस चलचित्रले रु ४६ करोड ८० लाख कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई…

Logo