मध्यभोटेकोसी जलविद्युत् कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति पाएकाे छ । मध्यभोटेकोसीलाई आईपिओ निष्कासनको लागि धितोपत्रले अनुमति दिएको हो । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको डेढ करोड कित्ता आइपीओ निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीले कूल चुक्तापूँजीको २५ प्रतिशत बराबरको शेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।…