काठमाडौं । षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको उक्त फिल्मको ट्रेलर आमा र छोरी बीचको कथा देखाइएको छ । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएकी छिन् । सार्वजनिक ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्र…