काठमाडौं । चलचित्र ‘एक्टर टेक वान’ र ‘एक्टर’को कपिराइट विवादमा दुई पक्षबीच सहमति जुटेको छ । ‘एक्टर टेक वान’विरुद्ध मुद्दा हालेका ‘एक्टर’का निर्माताले बिनासर्त मुद्दा फिर्ता लिन सहमति जनाएका हुन् । सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा, ‘एक्टरः टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको…