काठमाडौँ । नेपाली फिल्म ‘देववाणी’ आजबाट देशभर प्रदर्शनमा आउँदै छ । आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश हिजै नेपाल आएका छन् । क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले आज बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा दर्शकसँगै फिल्म हेर्नेछन् । भारतीय फिल्महरू वान्टेड, वेलकम,…