‘घरज्वाइँ’ टिजरः दयाहाङ बस्लान् त घरज्वाइँ ?

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दुई मिनेटको टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउनेछ । टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलार्य घरज्वाइँ बस्नुपर्ने शर्त राखिएको देखाइएको छ । अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा जनक…

Logo