अभिनेत्री पुनम पाण्डे क्यान्सरको ब्राण्ड एम्बासडर बन्न अस्वीकृत

मुम्बई। भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ। युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको हो। यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको हो। यद्यपि युनियन हेल्थ मिनिस्ट्रीले यो खबरलाई झुठो भएको दाबी…

Logo