गायक ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक (भिडियोसहित)

'सरिताको दिदी’ गीतको सफलतापछि गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा गीत`सिमल भुवा´सार्वजनिक गरेका छन्।  गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो। भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ। प्रिया रानी लामा र प्रज्वल श्रेष्ठले भिडियोमा अभिनय गरेका छन्। यस्तै विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ।  ३…

Logo