मोडल तथा अभिनेत्री नम्रता सापकोटाले बोल्ड तस्विर सार्वजनिक गरेकी छन् । चलचित्र र म्युजिक भिडियोमा कामबाट केही समय विश्राम लिएर भारत भ्रमणमा निस्केकी नम्रताले समुद्री तटबाट बोल्ड तस्विर सार्वजनिक गरेकी हुन् । केरलाकाे सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड र सुन्दर देखिएकी छिन् । पछिल्ला वर्षहरुमा ओशोमा लागेकी नम्रता यतिबेला भारत केरलामा टिचर्स ट्रेनिङको कोर्स…