‘जीवनको अर्थ’ लिएर आए शाश्वत आलेमगर (भिडियोसहित)

शाश्वत आलेमगरले पहिलो गीत सार्वजनिक गरेका छन्। 'जीवनको अर्थ' बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ।  यस गीतलाई शाश्वत आलेमगर र उज्वल राउतले लेखेका हुन्। गीतमा राजु शाहको संगित र शाश्वतकै स्वर रहेको छ।  भिडियोमा गायक स्वयंका साथै संजिता पाण्डे र बाल कलाकार सारा आलेमगरको अभिनय छ। छोटो समयमै गीतले चर्चा पाएको छ। यसलाई…

Logo