पशुपति शर्माको स्वरमा ‘दोहोरीको राजा’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ। त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा। जसमा पहिले पहिले दरबारभित्र हुने लोक संस्कृतिको झल्लको दर्शाइएको छ।  गीतमा राजाले पारिवारिक मनोरञ्जनका लागि गराइने गीतसंगीतहरुको विषयसमेत प्रस्तुत गरिएको छ। राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइ पहिले पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो। त्यही शैलीलाई यस…

Logo