शाहरुख खानका छोरा नछुट्ने भए जेलबाट

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान नछुट्ने भएका छन् । मंगलबार मुम्बईस्थित एनडीपीसी कोर्टमा भएको सुनुवाइमा जमानत याचिका खारेज गरिएको हो । आर्यनसँगै उनका साथीहरू अरबाज मर्चेन्ट र मुनमुन धमेचाको पनि जमानत रद्द भएको हो । एनसीबीले मुम्बईस्थित एनडीपीसी कोर्टमा ह्वाट एप्स च्याट पेस गरेको थियो ।  क्रुज ड्रग केसमा आर्यनसहित उनका आठ जना…

Logo