दसैंमा पिङ चाहीँ खेल्नु पर्ला : रेखा थापा

यसपाली अघिल्लो बर्षभन्दा माहौल अलि रमाइलो छ । तर, हामीले सावधानी चाहिँ अप्नाउनै पर्छ । कोरोनाले गर्दा गत बर्ष त दसैँ साहै्र खल्लो भयो । यसपाली भने सबैतिर अलि सहज वातावरण छ । त्यसैले दसैँको रौनक अलि बढेको पाएकी छु ।  म यसपालि काठमाडौंमै दसैँ मनाउँछु । मम्मीको हातबाट टीका लगाउँछु । सामाजिक दुरी कायम राख्दै…

Logo