मिस कोशीकाे उपाधि भोजपुरकी प्रशिका श्रेष्ठलाई

छैठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन्। सुनसरीको इटहरीमा सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन्। बिजेता बनेकी प्रशिकाले स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरिन्।  जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइस विजेतामा झापा चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन्।…

Logo