सौगातको नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु, १२ वर्षपछि निर्देशनमा फर्किए प्रबिन

काठमाडौं । नयाँ चलचित्र 'बब डाई'को छायांकन सुरु भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो । चन्द्रागिरीबाट छायांकन सुरु भएको 'बब डाई'को ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको…

Logo