‘ह्याप्पी पटेल’मार्फत कमव्याक गर्दै आमिरका भान्जा इमरान

मुम्बई । फिल्म ‘जाने तु या जाने ना’बाट बलिउडमा पाइला चालेका अभिनेता आमिर खानका भान्जा इमरान खान नौं वर्षपछि अभिनयमा कमव्याक गर्ने भएका छन् । पछिल्लो पटक सन् २०१५ मा रिलिज फिल्म ‘कट्टी बट्टी’मा अभिनय गरेका इमरान मामा आमिरको फिल्म ‘ह्याप्पी पटेल’बाट अभिनयमा कमव्याक गर्न लागेका हुन् । फिल्ममा वीर दासको निर्देशन रहनेछ । इमरानले…

Logo