५७ लाखको लागतमा डगमरामा स्वास्थ्य ईकाइ तथा बर्थिङ सेन्टर स्थापना

काठमाडौँ । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य ईकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिका र छाया नेपालको सहयोगमा निर्मित अत्याधुनिक सामुदायिक स्वास्थ्य ई काइ तथा बर्थिङ सेन्टर बिहीबारदेखि सञ्चालनमा आएको छ । रु ५७ लाखको लागतमा निर्मित स्वास्थ्य ईकाइले स्थानीय बासिन्दामा नयाँ आशाको सञ्चार गराएको स्थानीयले जनाएका छन् ।…

Logo