काठमाडौं । दक्षिण एसियाली मोटोपना फोरम (साउथ एसियन अबसिटी फोरम )मा आवद्ध देशहरु बढ्दो मोटापनाको समस्या समाधानका लागि एकमत भएका छन् । फोरमका अध्यक्ष डा. दीना श्रेष्ठद्वारा आयोजित क्षेत्रीय सम्मेलनमा मोटोपन व्यवस्थापनका अनौठा पक्षहरूमा छलफल गर्न १० भन्दा बढी देशका संकायहरू व्यक्तिगत रूपमा सहभागी भएका थिए। २२ फेब्रुअरी २०२५ मा सम्पन्न कार्यक्रममा २०० भन्दा बढी…