कुकुर विरालोलाई बन्ध्याकरण गर्दै कालिका नगर

चितवन । रेबिज संक्रमण नियन्त्रण गर्न कालिका नगरपालिकाले सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको छ । चैत १२ देखि १४ गतेसम्म चलेको अभियानमा २७२ कुकुर र २ बिरालोको बन्ध्याकरण गरिएको छ । साथै रेबिजविरुद्ध खोपसमेत लगाइएको छ । नगरपालिकाका अनुसार जङ्गली जनावरसँग सम्पर्कका कारण रेबिज फैलिने जोखिम उच्च हुने भएकाले यस्तो…

Logo