काठमाडाैं । रोजगारीका लागि मलेसिया पुगेका ५३ वर्षीय राजाराम मण्डल विदेशी भूमिमा अचानक मस्तिष्कघातको सिकार बने । अवस्था यति गम्भीर भयो कि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे । मलेसियामै गरिएको एमआरआई परीक्षणले समस्या गम्भीर रहेको देखाएपछि परिवारले उनलाई नेपाल फर्काउने निर्णय गर्याे । नेपाल आएपछि मण्डल उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल पुगे । तर…