काठमाडौं । सुर्तीजन्य पदार्थ वा धुम्रपानकै कारण नेपालमा दैनिक ७३ जनाले ज्यान गुमाउने गरेका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार नेपालमा हुने प्रत्येक १० मृत्युमध्ये झन्डै दुईजनाको मृत्यु सूर्तीजन्य पदार्थको सेवनका कारण हुने उल्लेख छ । नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या निरन्तर बढिरहेको उक्त प्रतिवेदनले देखिएको छ । सन् २०१९…