चितवन । क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापीका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव भएपछि बिरामी र उनीहरूका परिवार थप सास्तीमा परेका छन्। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी उपचारभन्दा बढी औषधिको खोजीमा भौतारिन बाध्य छन्। चिकित्सकहरूका अनुसार औषधि अभावको मुख्य कारण उत्पादनमा प्रयोग हुने सक्रिय कच्चा पदार्थ (एपीआई) को विश्वव्यापी अभाव,…