सांसद डा. सुनिल शर्माले केएमसीमा गराए गम्भीर रोगबाट पीडित आमाछोराको निःशुल्क उपचारको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले गम्भीर रोगबाट पीडित सर्लाहीका एक आमाछोराको काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क उपचारको व्यवस्था गरेका छन् । दशैंअघि केएमसी र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीका विभिन्न स्थानमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यहाँ हजारौंले स्वास्थ्य सेवा लिएका थिए र त्यहाँ उपचार सम्भव नभएका वा…

Logo