डोल्पाको लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो । आफ्नो क्षेत्रभित्र पर्ने ६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई वर्षमा २ पटक भिटामिन ‘ए क्याप्सुल’…

Logo