चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, नौवटा एजेन्डामा छलफल हुने

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आइतबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने छ । आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०–८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुने छ । त्यस्तै…

Logo