शल्यक्रियाका लागि केएमसी आइपुगे सर्लाहीका ९० जनाभन्दा बढी विरामी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा सर्लाहीका ९० जनाभन्दा बढी विरामी शल्यक्रियाका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा आइपुगेका छन् । दशैंअघि केएमसी र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीका विभिन्न स्थानमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यहाँ हजारौंले स्वास्थ्य सेवा लिएका थिए र त्यहाँ उपचार सम्भव…

Logo