काठमाडाैं । मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नं. ३ निवासी १९ वर्षीय सुसान राई दुवै मृगौला फेल भएपछि लामो समयदेखि जीवन-मरणको संघर्ष गरिरहेका थिए । आर्थिक अवस्थाको दयनीयताका कारण उनको उपचारमा ठूलो चुनौती उत्पन्न भएको थियो। सुसानको परिवारले विभिन्न स्थानमा उपचारका लागि प्रयास गरे पनि आर्थिक समस्या उनका लागि मुख्य बाधा बनिरहेको थियो। यस्तो अवस्थामा,…