नोबेल मेडिकल कलेज र भूदेव खाद्य उद्योग प्रालिबीच सम्झौता

विराटनगर । भूदेव खाद्य उद्योगसँग आवद्ध थोक तथा खुद्रा विक्रेताहरुलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच सम्झौता भएको छ । यो सम्झौतापछि भूदेव खाद्य उद्योग संग आवद्ध थोक तथा खुद्रा विक्रेताहरु तथा उनीहरुका आश्रित परिवार विरामी भई उपचारकालागि नोवेल शिक्षण अस्पताल आँउदा अस्पताल सेवामा…

Logo