डेन्टल स्क्रिनिङदेखि डिजिटल अभियानसम्म विश्व मौखिक स्वास्थ्य दिवसका लागि पेप्सीडेन्टको सहकार्य

विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को लागि पेप्सीडेन्ट ब्रान्डले विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्नको लागि मार्च महिनाभर विभित्र गतिविधिहरू सम्पन्न गरेको घोषणा गरेको छ। मानव शरीरको सम्पूर्ण स्वास्थ्यको लागि दन्त तथा मौखिक स्वास्थ्य र स्वच्छता अपरिहार्य रहेको तथ्यलाई पेप्सीडेन्ट नेपालले प्रवर्द्धन गर्दै आएको उक्त ब्राण्डले यस्तो घोषणा गरेको हो । स्वस्थ जीवनको…

Logo