ओम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परीक्षण सेवा

काठमाडौँ। ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौँको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ। हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा गरिएको परीक्षण कार्यक्रममा सामान्य चिकित्सा, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, स्त्री क्यान्सर परीक्षण तथा फार्मेसी सेवासहित शिविर सञ्चालन गरेको हो। शिविरमा स्वास्थ्य परीक्षण गरिनाका…

Logo