कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

काँक्रेविहार (सुर्खेत): कर्णाली प्रदेशमा वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सातवर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ । प्रदेशमा पर्याप्त, दक्ष जनशक्ति, पूर्वाधार, औषधि र उपकरणको अभावले स्वास्थ्य सेवामा सहज पहुँच पुग्न नसकेको, सेवाग्राहीको न्यून सचेतना, भौगोलिक कठिनता, लगानी बढी लाग्नेलगायत समस्या रहेकाले प्राथमिकताअनुसार त्यसलाई समाधान गर्न ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार…

Logo