सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

सरकारले आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदैछ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो।  सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित…

Logo