चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै पदमुक्त गर्न माग गरेका हुन् । शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए । त्यसपछि…