कोरोना संक्रमितको अवस्था गम्भीर, प्लाज्मा दान गर्न आह्वान

झापा ।विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का संक्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ ।शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ संक्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गरेका छन् । कोभिडका संक्रमितहरु निको भएर…

Logo