काभ्रेमा आज १६ जना नयाँ संक्रमित थपिए, ५ जना निको भए

काभ्रे ।काभ्रेमा आज १६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५२७ पुगेको छ । जिल्लामा शनिबार ३० जना थपिएका थिए ।संक्रमित मध्ये ९४५ जना निको भएका छन् । आज ५ जना निको भएका हुन् । जिल्लामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने…

Logo