नेपालमा आज ३ हजार ६३७ संक्रमित थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । आज ३ हजार ६३७ जना थपिएका छन् ।कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार २१५ छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । आज मात्र २१ जनाको…

Logo