ओपीडीमा आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार

काठमाडौं उपत्यकाका अधिकांश अस्पतालले उपचारका लागि आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार गराईरहेका छन् । महाराजगञ्जस्थित गंगालाल हृदयरोग केन्द्रले भने बिरामीलाई ओपीडी सेवा पनि उपलब्ध गराएर उपचार गराईरहेको छ भने शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, प्रसुती गृह, वीर अस्पताललगायतले उपचारका लागि आएका अस्पताल आएका ओपीडी र नियमित फलोअपका  बिरामीलाई इमर्जेन्सीका टिकट दिएर उपचार गराईरहेका छन् । नेपाल…

Logo