मकवानपुरमा रिद्धिसिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका- ४ को समन्वय तथा सहयोगमा विकुटारमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्सको प्राविधिक सहयोग रहेको थियो। उक्त शिविर कार्यक्रममा कम्पनीका सिईओ गुणबहादुर खनालसहित कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा न्यौपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउँपालिकाका प्रमुख…