नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा दुई हजार ८१८ जनाकाे नमुना परीक्षण गरिएकोमा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ५२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभरमा १ हजार १२२ जना…