पनीर एउटा यस्तो चिज हो, जुन सायदै कसैलाई मन पर्दैन होला । फर्मेट दूधबाट बनेको पनीर धेरै तरिकाले पकाउन सकिन्छ । पनीर स्वादिलो मात्रै होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । क्याल्सियम र प्रोटिनले भरिपूर्ण पनीरले हड्डी बलियो बनाउँछ, जोर्नी दुखाइ कम गर्छ र पाचन प्रणालीमा सुधार गर्छ । जसरी कुनै पनि कुराको अत्याधिक सेवनले…