नेपालमा कोरोना संक्रमितको संख्या ४१,६४९ पुग्यो, आज १,१२० जना थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ४१,६४९ पुगेको छ । आज १,१२० जना थपिएका छन् । मंगलबार १,०६९ जना थपिएका थिए । सोमबार ८९९ जना थपिएका थिए । आइतबार १,२२१ जना थपिएका थिए ।काठमाडौं उपत्यकामा आज ३८८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना थपिएका हुन् ।आइतबार ४२९ जना…

Logo